2025 मा छोनान शहरमा निः शुल्क कानुनी परार्मश केन्द्रको सन्चालन। | |||
---|---|---|---|
등록일 | 2025-02-13 | 조회수 | 46 |
छोनान शहर बाट निः शुल्क कानुनी परार्मश केन्द्रको सन्चालन गरिरहेको छ।
1. परामर्श विधि : (1) भ्रमण : छनान सिटीहल पहिलो तल्ला (천안시청 1층 종합민원실) (2) फोन नम्बर : 041 521 3293
2. परामर्श तालिका : प्रत्येक महिनाको दोस्रो / चोथो हप्ता सोम्बार ~ शुक्रबार दिउँसो 2 :00 ~ 5 :00 बजे सम्म 3. परार्मश क्षेत्र सामान्य कानुन , कर , फोजदारी , नागरिक मुदा , घर जग्गा , श्रम आदि।
※ परामर्शको क्रममा भाषा अनुवादाकको समस्य भएमा कृपया कल गर्नुहोला। ☎ 041 622 3919
|